स्वयंसेविकालाई नियमित तालिम दिन सिडिओ शर्माको निर्देशन
भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले महिला स्वयंसेविकालाई नियमित तालिम र परामर्श दिन भक्तपुर स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखालाई निर्देशन दिएकी छन् । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना...बाँकी