भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शुरु, स्थानीय सरकार र प्रशासन पनि जात्रा केन्द्रीत

सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा (बिस्का जात्रा) मंगलबारबाट शुरु भएको छ । नेपाल भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर भन्ने हुन्छ । विषधारी नाग...बाँकी