News Portal

  • गृहपृष्ठ # DArchula

    हिमपहिरोमा परेका तीन जनाको शव भेटियो

    मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । मंगलबार २ः४५ बजेतिर दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण...बाँकी

    नेपाली रुपियाँसँग कमजोर बन्दै भारु

    दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन । पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गरे । शैल्यशिखर नगरपालिका–७ का प्रेम धामी गोकुलेश्वरस्थित हार्डवेयर पसलमा...बाँकी

    तुइनबाट खसेर फेरि १२ बर्षिय बालक बेपत्ता

    दार्चुलाको ब्याँस गाउँपालिका– ४ डोकटका १२ वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका छन् । भारतको तिउतलामा खर काटेर आमा राई विष्टसँगै घर फर्किने क्रममा बिहीबार उनी तुइनबाट फुत्किएर महाकालीमा खसेका हुन् । ‘आमाले खरको भारी...बाँकी

    भारतीय पक्षले गर्यो नेपाल-भारत सीमा पुल बन्द

    सोमबार बिहानदेखि भारतीय पक्षले खलंगामा रहेको नेपाल-भारत सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकाम खलंगामा रहेको सो पुल भारतले किन बन्द गरेको भन्ने खबर नभएको नेपाली प्रशासनले जनाएको छ । महाकालीको बहाव नेपालतर्फ धकेलेर...बाँकी