भक्तपुरमा आज श्वासप्रश्वास पुनर्स्थापना केन्द्रकाे उद्घाटन

दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा श्वासप्रश्वास पुनर्स्थापना केन्द्रले उपचार शुरु गर्ने भएको हो । भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त पुनर्स्थापना केन्द्रको आज बिहीवार औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको...बाँकी