News Portal

  • गृहपृष्ठ # narayankaji

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई उपचाररत थिए । मुटुको...बाँकी

    नेकपा प्रवक्ता नारायणकाजीद्वारा एक वर्षकै तलब दान

    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षकै तलब दान दिने घोषणा गरेका छन् । राष्ट्रिय सभा सदस्य वापत आफूले पाउने एक वर्षको पारिश्रमिक उनले कोरोना...बाँकी

    एसईई स्थगनपछि भट्टराईको भविष्यवाणी : काजीगुटले माओवादी सिध्यायो अब नेकपा सिध्याउँछ

    पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन्...बाँकी

    सरकार असफल भए प्रतिगमनको खतरा -नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले वर्तमान सरकार असफल भए विदेशी हस्तक्षेप अथवा प्रतिगमनको खतरा रहेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित प्रेस संगठन नेपाल उपत्यका...बाँकी