डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् । भक्तपुर प्याब्सन अन्तर्गतको विद्यालय स्तरीय डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा जुनियरतर्फ प्रथम हुँदै उनी बिजेता बनेकी हुन् । प्रतियोगितामा...बाँकी