News Portal

  • गृहपृष्ठ # PResident election

    राष्ट्रपति निर्वाचनको मौन अवधि गए रातिबाट सुरु

    राष्ट्रपति निर्वाचनको मौन अवधि गए रातिबाट सुरु भएको छ । निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि सम्पूर्ण प्रचार प्रसार निषेध गरि मौन अवधि सुरु भएको हो । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते...बाँकी

    दिउँसो १ बजे राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने

    ८ दलीय गठबन्धनले आज काठमाडौंमा संघीय सांसदहरूलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिने भएका छन् । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका आठै दलका संघीय सांसदहरूलाई बिहीबार दिउँसो १ बजेदेखि तिनकुनेस्थित एक होटलमा प्रशिक्षण दिन...बाँकी

    आजदेखि निर्वाचन आचारसंहिता लागु

    निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले आज देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता जारी गरेको हो । आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही...बाँकी

    राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता यस्तो छ

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी...बाँकी

    राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन

    निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद् अन्तरगतका...बाँकी