News Portal

  • विप्लब – प्रहरी आमनेसामने : नेता सुदर्शनसहित ७ गिरफ्तार

    इभक्तपुर संवाददाताबिराटनगर, ६ फागुन
    १३८० पटक
    बिराटनगर, ६ फागुन

    बिद्रोही शक्तिको परिचय बनाएको विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक स्थायी समिति सदस्यसहित ७ जना नेतालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम रार्इ लगायत सात जना गिरफ्तारीमा परेका हुन् ।

    नेकपाकाे युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका बेला उनीहरुलाई बिराटनगरबाट गिरफ्तार गरिएको हो । सम्मेलन सुरु हुनै लाग्दा प्रहरीले सम्मेलनमाथि हस्तक्षेप गरी नेताहरुलार्इ गिरफ्तार गरेकाे नेकपाका एक नेताले जानकारी गराए ।

    अाजैबाट युवा संगठनकाे राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु हुन लागेकाे थियाे ।गिरफ्तार पर्नेमा जनस्वयमसेवकका केन्द्रीय सदस्य दिनेश, नबिन, केशब, कमल र दिपक रहेका छन ।

    बिराटनगरको राजवंशी चोकबाट पक्राउ गरिएका नेकपाका नेताकार्यकर्तालाइ जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । नेकपाको कार्यक्रममा प्रहरी हस्तक्षपले सरकार र नेकपा बीचको संवन्ध पेचिलो बन्ने दखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...