News Portal

  • ‘प्रचण्ड’ ले खोले प्रधानमन्त्री हुने बाटो

    इभक्तपुर संवाददाताभक्तपुर, ६ फागुन
    ६०९ पटक
    भक्तपुर, ६ फागुन

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री हुने बाटो खोलेका छन । उनले नेपाली काँग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने बाटो खोलेका भने होइनन ।

    प्रचण्ड पार्टीको संसदीय दलको नेतामा चयन भएर धानमन्त्री हुने बाटो खोलेका हुन् ।

    माओवादी केन्द्र संसदीय दलको आइतबार बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी गराएकी छन ।

    संसदीय दलको आइतबार बसेको बैठकले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र सरकारमा हुने सहभागितालाई सँगै लैजाने निर्णयसमेत बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सत्तारुढ दलहरुको गठबन्धन गर्ने निर्णय अराजनीतिकःशंकर पोखरेल

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने...

    सार्वजनिक जग्गामा बनाएको संरचना बारेमा अध्ययन गर्न नर्भिकले समिति बनाउने

    नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक...

    जनकपुरधाममा तीन दिनदेखि बेपत्ता युवकको शव फेला

    जनकपुरधाममा तीन दिनदेखि बेपत्ता रहेका एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने...

    वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिएनः सुवास नेम्वाङ

    नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप...

    प्रधानमन्त्रीसँग संसदमा प्रश्नोत्तर गर्न नपाउने होः एमाले

    प्रधानमन्त्री शेरबहादुर देउवासँग संसदमा प्रश्नोत्तर गर्न नपाएकमा प्रमुख विपक्षी नेकपा एमालेले गुनासो पोखेको छ ।...