News Portal

  • काँग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य प्रतिकुल,एयर एम्वुलेन्स नपाएपछि उपचार प्रभावित

    इभक्तपुर संवाददाताकाठमाडौँ, ६ फागुन
    ३६० पटक
    काठमाडौँ, ६ फागुन

    नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य प्रतिकुल बनेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडकाको स्वास्थ्यमा जटिल समस्या देखिएको हो ।

    खड्कालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सुझाव दिएका छन तर एयर एम्वुलेन्स नपाउदा उनले उपचार पाउन सकेका छैनन् ।

    सवास्थ्य झन बिग्रनसक्ने भन्दै उनलाइ एयर एम्वुलेन्समा लैजाने तयारी भएको भएपनि एयर एम्वुलेन्स नपाएपछि आइतवार नेपाल एयरलाइन्सबाट नै दिल्ली लान लागिएको एक काँग्रेस नेताले जानकारी गराए ।

    खड्का लामोसमयदेखि मृगौला रोगले ग्रसित छन ।

    प्रतिकृया दिनुहोस्

    जाँतोलाई भन्दा हातोलाई सकसक

    लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन हो । तर, आवधिक निर्वाचन गर्नु मात्रै सबै कुरा भने होइन...

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल...

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय...

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा...

    बिना सूचना कटुञ्जे स्वास्थ्य चौकीमा कोरोना विरुद्ध खोप लिनेको भीड, कसरी छुटे सयौं मानिस

    katunje healthpost

    कोरोना भाइरसको त्रास बढेसंगै कोरोना विरुद्धको खोप लगाउन सयौं मानिसहरु कटुञ्जे स्वास्थ्य चौकीमा भेला भएपछि...