News Portal

  • काँग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य प्रतिकुल,एयर एम्वुलेन्स नपाएपछि उपचार प्रभावित

    इभक्तपुर संवाददाताकाठमाडौँ, ६ फागुन
    ६२३ पटक
    काठमाडौँ, ६ फागुन

    नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य प्रतिकुल बनेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडकाको स्वास्थ्यमा जटिल समस्या देखिएको हो ।

    खड्कालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सुझाव दिएका छन तर एयर एम्वुलेन्स नपाउदा उनले उपचार पाउन सकेका छैनन् ।

    सवास्थ्य झन बिग्रनसक्ने भन्दै उनलाइ एयर एम्वुलेन्समा लैजाने तयारी भएको भएपनि एयर एम्वुलेन्स नपाएपछि आइतवार नेपाल एयरलाइन्सबाट नै दिल्ली लान लागिएको एक काँग्रेस नेताले जानकारी गराए ।

    खड्का लामोसमयदेखि मृगौला रोगले ग्रसित छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...