News Portal

  • ३३ किलो सुन गायब, भरियाको हत्या

    इभक्तपुर संवाददाताकाठमाडौँ, २० फागुन
    ११४५ पटक
    काठमाडौँ, २० फागुन

    सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।

    सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न थालेका छन् ।

    यसअघिका घटनामा तस्करीमा संलग्न समहु समुहबीचको आन्तरिक द्धन्द्ध सार्वजनिक हुने गरेको थिएन ।

    पछिल्लो समय तस्करीबीच बढेको द्धन्द्ध अविश्वासले हत्यासम्मका घटना हुन थालेका छन् ।

    गत असोजमा तस्करीको सुन लुकाएको आशंकमा रसुवाका गगन लामा मारिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...