News Portal

  • पानीमा डुबेर म्यानेजरको मृत्यु

    इभक्तपुर संवाददातासंखुवासभा, ११ चैत
    ३०८ पटक
    संखुवासभा, ११ चैत

    अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ ।

    भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत्मा कार्यरत ३५ वर्षको गौरव मेघी गुरुङको साथीसँग खाँदबारी नगरपालिका–९ स्थित सभाखोलाको आइतबारे दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।

    प्रहरी टोली तथा स्थानीयवासीले उद्धार गरी उपचारका क्रममा मनकामना अस्पताल तुम्लिङटार पठाइएको गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    कर्मचारीहरु १०-५ मा सीमित नहुने भक्तपुरकी नयाँ सिडिओ शर्माको प्रतिवद्धता

    CDO rudra sharma

    भक्तपुरमा नयाँ कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्माले कर्मचारीहरु १०-५ को ड्युटीमा सीमित...

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...