News Portal

  • सुजातालाइ गोली लाग्यो, परिवारले भन्यो चट्याङ्ग पर्यो

    इभक्तपुर संवाददाताललितपुर, १७ चैत
    ४८३ पटक
    ललितपुर, १७ चैत

    ललितपुर, १७ चैत । गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा थप बुझ्नका लागि थप प्रहरी घटनास्थलतर्फ खटाइएको छ।

    परिवारले भने चट्याङ लागेर उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दावी गर्दै आएको छ । घटनालाई थामथुम पारेर मिलाउन चट्यागं लागेको भनिएको स्थानीयहरुले आरोप लगाएका छन् । आफन्तले दोषीलाई कारवाही नगरेसम्म शव नबुझ्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    डाक्टर बास्काेटालाई टिएसके गाेल्डमेडल

    doctor asok baskota

    बि एण्ड बि अस्पताल तथा एचआर डिसी अस्पताल बनेपाका संस्थापक वरिष्ठ अर्थाेपेडिक सर्जन प्रोफेसर डाक्टर...

    भक्तपुरमा नि:शुल्क पानी र मास्क बाड्दै वाइसीएल

    dipshikha

    नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसीएल-नेपाल) ले दशैमा उपत्यका बाहिर जाने यात्रीहरुलाई...

    भक्तपुरका पत्रकारले कालो पट्टी बाँधेर निर्वाचनको समाचार संकलन गर्ने

    fnj bhaktapur

    निर्वाचन आयोगले नेपाली सेना र प्रहरीबाट मिडिया अनुगमन गर्ने तयारी गरेपछि पत्रकारहरु विरोधमा उत्रिएका छन्...

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा...

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन...