News Portal

  • सुजातालाइ गोली लाग्यो, परिवारले भन्यो चट्याङ्ग पर्यो

    इभक्तपुर संवाददाताललितपुर, १७ चैत
    ६५६ पटक
    ललितपुर, १७ चैत

    ललितपुर, १७ चैत । गोली लागेर मृत्यु भएपछि घटना ढाकछेप गर्ने प्रयास गरिएको छ । बागमती गाउँपालिका वडा नम्बर ५ इकुडोलकी ३१ वर्षीया सुजाता तामाङको गोली लागेर मृत्यु भएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    शुक्रबार साँझ ६ बजे सुजाताको (देवर) श्रीमानको सानीआमाको छोराले भरुवा बन्दुकले हानेपछि सुजाताको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा थप बुझ्नका लागि थप प्रहरी घटनास्थलतर्फ खटाइएको छ।

    परिवारले भने चट्याङ लागेर उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको दावी गर्दै आएको छ । घटनालाई थामथुम पारेर मिलाउन चट्यागं लागेको भनिएको स्थानीयहरुले आरोप लगाएका छन् । आफन्तले दोषीलाई कारवाही नगरेसम्म शव नबुझ्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...