News Portal

  • अर्थ र रक्षा मन्त्रीले लिए दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

    ५ बैशाख
    २९९ पटक
    ५ बैशाख

    काठमाडौं,   विद्यार्थी भर्ना अभियान अन्तर्गत रक्षा मन्त्री इश्वर पोखरेल र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

    काठमाडौंको धुम्बराहीमा रहेको धुम्बराही माध्यामिक विद्यालयका २ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन ।

    ‘हामी सबैको इच्छा अनिवार्य निशूल्क शिक्षा’ नारा सहितको विद्यार्थी भर्ना अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट सुरुवात गरेका थिए ।

    मन्त्री, शिर्ष नेताहरु, जनप्रतिनिधि, कलाकार, विभिन्न दलका भातृ संगठनकहरुले पनि अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानलाई सघाईरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर भयो जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला

    जनघनत्वको आधारमा भक्तपुर देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको छ । काठमाडौ पछि भक्तपुर जनघनत्वको...

    भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    bhaktapur post

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक...

    खुम्चियो एमाले

    राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन...

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    census

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय...

    आईपीएल अक्सनमा नेपालका १५ खेलाडी

    इन्डियन प्रिमियर लिग ( आईपीएल ) को अक्सन फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा...