News Portal

  • अर्थ र रक्षा मन्त्रीले लिए दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

    ५ बैशाख
    ५६९ पटक
    ५ बैशाख

    काठमाडौं,   विद्यार्थी भर्ना अभियान अन्तर्गत रक्षा मन्त्री इश्वर पोखरेल र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

    काठमाडौंको धुम्बराहीमा रहेको धुम्बराही माध्यामिक विद्यालयका २ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन ।

    ‘हामी सबैको इच्छा अनिवार्य निशूल्क शिक्षा’ नारा सहितको विद्यार्थी भर्ना अभियान प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट सुरुवात गरेका थिए ।

    मन्त्री, शिर्ष नेताहरु, जनप्रतिनिधि, कलाकार, विभिन्न दलका भातृ संगठनकहरुले पनि अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियानलाई सघाईरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...