News Portal

  • जोमसोममा भारतीय हेलिकोप्टर

    इभक्तपुर संवाददाताबैशाख २७
    ३७० पटक
    बैशाख २७

    मुस्ताङको जोमसोम विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी आएको भारतीय सेनाको हेलिकप्टर। प्रधानमन्त्री मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणको तयारीका लागि यहाँ चहलपहल बढेको छ। तस्बिर : वासुदेव पौडेल, रासस

    प्रतिकृया दिनुहोस्

    साझा मुद्राको अवधारणा बारे प्रस्ताव अघि सारेको गभर्नर अधिकारीको जिकिर

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले साझा मुद्राको अवधारणा बारे...

    प्रस्तावित ठाउँमै विमानस्थल बनाइने छःप्रधानमन्त्री देउवा

      प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्। उनले अहिले प्रस्तावित...

    सुचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आज (शनिबार) भक्तप्रको राधेराधे स्थित रोयल थाइ हस्पितालिटी होटलमा सुचनाको हक र सकारात्मक सोच विषयक...

    अनेसासको वरिष्ठ उपाध्यक्ष पदमा सुप्रसिद्ध कवि लालगोपाल सुवेदीको उम्मेद्वारी

    अन्तर्राष्ट्रि« नेपाली साहित्य समाज –अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लाग साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय...

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि...