News Portal

  • मानसरोवर कैलाश यात्रामा निस्केका भारतीय पर्यटकको मृृत्यु

    राजन रावतहुम्ला, ४ असार
    १०५० पटक
    हुम्ला, ४ असार

    मानसरोवर कैलाशको धार्मिक यात्रा गरेर हिल्सा हुँदै सिमकोट फिर्ता भएका एक जना भारतीय पर्यटकको मृृत्यु भएको छ ।

    सोमवार दिउँसो सिमकोट हिल्साबाट विमानस्थलका हेलिकोप्टरबाट झरेसँगै लू लागेका पर्यटकलाई जिल्ला अस्पालमा उपचारका क्रममा मृृत्यु भएको प्रहरी नायव उपरिक्षक रबिन श्रेष्ठले बताए ।

    यसरी मृृत्यु हुनेमा एस १६७०४४९ नम्वरको पासपोर्टका महमोद लेसार सोमी भएका र उनी भारत महाराष्ट्र पापनरका रहेको जानकारी प्राप्त भएको छ ।

    ४५ वर्ष उमेर कटेका सोमी डायबिटिजका बिरामी भएको अस्पतालले जनाएको छ । शवलाई जिल्ला अस्पतालमा पोष्ट मार्टम पछि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

    प्रतिकृया दिनुहोस्

    समाजवादी प्रेस संगठन भक्तपुरको अध्यक्षमा कार्की, सचिवमा चौलागाईं

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल भक्तपुरको नेतृत्वमा पत्रकार दिनेश कार्की...

    जाँतोलाई भन्दा हातोलाई सकसक

    लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन हो । तर, आवधिक निर्वाचन गर्नु मात्रै सबै कुरा भने होइन...

    भक्तपुर युनाइटेड भयो लिग च्याम्पियन

    भक्तपुर युनाइटेड फुटबल क्लब जिल्ला लिग फुटबल-२०७८ को च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल...

    कक्षा १० को परीक्षा नियन्त्रकमा रायमाझी

    सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयको प्रमुखमा अर्जुनबहादुर रायमाझी नियुक्त भएका छन् । उप सचिव रायमाझी राष्ट्रिय...

    श्रेष्ठले फिर्ता गरे साझा पुरस्कारको पैसा

    abhaya

    साहित्यकार अभय श्रेष्ठले साझा पुरस्कारबाट प्राप्त रकम फिर्ता गरेका छन् । आर्थिक अभावले थलिएको साझा...