News Portal

  • सार्वजनिकस्थलमा भिख माग्नेलाई जेल !

    नेपालवाल संवाददाताकाठमाडौं, २८ साउन
    १४२४ पटक
    काठमाडौं, २८ साउन

    भिख माग्ने भिखारीहरुलाई राज्यले नसिहत दिने भएको छ । सार्वजनिक स्थलमा भिख माग्ने भिखारीहरुले सजाय पाउने भएका हुन् ।

    भदौ १ देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनमा भिख माग्नेलाई दुरुत्साहित गर्ने उदेश्यले एेनमै सजायको व्यवस्था गरिएको बताइएको छ ।

    सार्वजनिकस्थलमा भिख माग्नेलाई पहिलोपटक १ महिना जेल, १ हजार जरिवाना गरिने र त्यसपछि पटकै पिच्छे त्यो दोब्बर हुदै जाने व्यवस्था ऐनमा गरिएको छ । भिख माग्न लगाउनेलाई झन् माग्नेलाई भन्दा दश गुणा बढि सजायको व्यवस्था गरिएको छ ।

    यस ऐनले भिक्षु , जोगी , साधुसन्त र कुनै धर्म सस्कृति र परम्परा अनुसार चलिआएको भिक्षा माग्न भने छुट दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...