News Portal

  • बकर इदमा प्रदेश नम्वर ५ मा बिदा

    चन्द्रकान्त खनालरुपन्देही, ६ भदाै
    ४४३ पटक
    रुपन्देही, ६ भदाै

    प्रदेश नम्वर ५ को सरकारले बुधबार मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैरसरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले सार्बजनिक बिदा दिने निणर्य गरेको मुख्यमन्त्री कार्यलयले जनाएको छ ।

    प्रदेश अन्तर्गतका सार्वजनिक कार्यालयहरु बन्द हुने भएपनि संघिय सरकार अन्तर्गत रहेका कार्यालयहरु खुल्ने नखुल्ने अन्यौल छ । संघीय सरकारले सार्बजनिक बिदा नदिए जिल्ला प्रशासन कार्यालय, नेपाल राष्ट बैकको भैरहवा शाखा तथा बैक तथा बित्तिय सस्था, भन्सार, राजश्व लगायतका कार्यालय खुल्ला रहने छन् ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...