News Portal

  • क्याम्पस प्रमुखलाई कालोमोसो

    नेपालवाल संवाददाताजनकपुर, १ पुस
    ६७६ पटक
    जनकपुर, १ पुस

    जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का क्याम्पस प्रमुखलाई कालोमोसो दलिएको छ । आइतबार विद्यार्थीहरुले क्याम्पस प्रमुख विजयकुमार लाभलाई कार्यकक्षमै कालोमोसो दलिदिएका हुन् ।

    राजपा निकट राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख लाभलाई कालोमोसो दलेर कार्यकक्षमै थुनिदिएका थिए ।

    १९ बुँदे माग राखी आन्दोनलरत राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखले मागको सुनुवाई नगरेकोले कारवाही गर्नुपरेको बताएको छ । मागको सम्बोधन गर्नु सट्टा उल्टै धम्क्याएकोले बाध्य भै कालोमोसो दल्नु परेको संघको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    gagan thapa

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन्...

    दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    durlove

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने...

    खानेपानी सचिवमा गेलालको सरुवा : खानेपानीको समस्याबाट गुज्रिरहेका भक्तपुरबासी उत्साहित

    maniram gelal

    सरकारले ४ जना सचिव सरुवा गरेसंगै भक्तपुरको चाँगुनारायण नगरबासी मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको...

    भक्तपुरमा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित साधन र श्रोतका बीचपनि भक्तपुरमा शान्तिपूर्ण तवरले निर्वाचन...

    भक्तपुर औधोगिक क्षेत्रलाई स्थानान्तरण गर्नुपर्छ : सांसद सुवाल

    prem suwal

    भक्तपुरका संघीय सांसद समेत रहेका नेमकिपाका सचिव प्रेम सुवालले  ब्यासीस्थित बस्तीको बीचमा रहेको औधोगिक क्षेत्रलाई...