News Portal

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले माग्यो करारमा १९२ कर्मचारी,भक्तपुरमा चाहियो २ जना

    भक्तपुर, १४ असोज
    १८२९ पटक
    भक्तपुर, १४ असोज

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन-सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो।

    योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना कार्यान्वयन इकाईहरुमा कात्तिक ४ गतेसम्म दरखास्त दिन सकने परियाेजना व्यवस्थापन इकाइ खुमलटारले जनाएकाे छ। पछिल्लो समय सरकारी सेवामा आकर्षणको साथै विज्ञापन समेत बढिरहेको छ ।

    हेर्नुहोस विज्ञापन

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सरकारी जग्गा देखाइ बैना लिने २ पक्राउ

    bhaktapurpolice

    अरुको जग्गा मात्र नभई सरकारी जग्गा समेत देखाइ बिक्री गर्न बैना लिएको अभियोगमा दुईजना पक्राउ...

    ४ अग्रज जनपक्षीय पत्रकारहरु पुरस्कृत

    सहिद पत्रकार कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपाल सम्बद्ध...

    ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    save soil

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् ।...

    सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर जाँदा समस्या

    shashi

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार...

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको...