News Portal

  • नेपाली काङ्ग्रेसका तर्फबाट कृष्णलाल भंडेलको उम्मेद्वारी दर्ता

    भक्तपुर, २१ कात्तिक
    ९०३ पटक
    भक्तपुर, २१ कात्तिक

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट कृष्णलाल भंडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

    काँग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा सहितको नेता कार्यकर्ताको टोली बाजागाजासहित पुगेर मनोनयन दर्ता गराइएको हो ।

    मनोनयन दर्ता पछि आयोजित सभा केन्द्रीय प्रवक्ता विस्वप्रकाशले लोकतन्त्रको रक्षाको लागि तथा विकाश र शान्तिका लागि काँग्रेसको विकल्प नभएको बताएका थिए भने उम्मेदवार भडेलले आफू सदैव जनताको सेवामा समर्पित रहने बताए ।

    प्रतिकृया दिनुहोस्

    सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त बाहिर जाँदा समस्या

    shashi

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्त अनुसार...

    भक्तपुरको धारामा खस्यो मेलम्चीको पानी, स्थानीय दङ्ग

    सुनिल sunil prajapati

    बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरमा प्रवेश भएको छ । बिहीबार मध्याह्न १२ बजेदेखि भक्तपुरबासीहरुको...

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    gagan thapa

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन्...

    दिनभरी काँग्रेस र रातभरी एमाले हुने अन्तर्घातीलाई माफी हुँदैन : दुर्लभ थापा

    durlove

    नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता कार्यकर्तालाई आममाफी नहुने...

    खानेपानी सचिवमा गेलालको सरुवा : खानेपानीको समस्याबाट गुज्रिरहेका भक्तपुरबासी उत्साहित

    maniram gelal

    सरकारले ४ जना सचिव सरुवा गरेसंगै भक्तपुरको चाँगुनारायण नगरबासी मणिराम गेलालको खानेपानी मन्त्रालयमा सरुवा भएको...