News Portal

  • नेपाली काङ्ग्रेसका तर्फबाट कृष्णलाल भंडेलको उम्मेद्वारी दर्ता

    भक्तपुर, २१ कात्तिक
    ११३९ पटक
    भक्तपुर, २१ कात्तिक

    मङ्सिर १४ गतेका लागि निर्धारित उपनिर्वाचनका लागि भक्तपुरमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट कृष्णलाल भंडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

    काँग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा सहितको नेता कार्यकर्ताको टोली बाजागाजासहित पुगेर मनोनयन दर्ता गराइएको हो ।

    मनोनयन दर्ता पछि आयोजित सभा केन्द्रीय प्रवक्ता विस्वप्रकाशले लोकतन्त्रको रक्षाको लागि तथा विकाश र शान्तिका लागि काँग्रेसको विकल्प नभएको बताएका थिए भने उम्मेदवार भडेलले आफू सदैव जनताको सेवामा समर्पित रहने बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...