News Portal

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबारे नकारात्मक प्रचार गर्ने एक पक्राउ

    भक्तपुर, १३ मङ्सिर
    ५८२ पटक
    भक्तपुर, १३ मङ्सिर

    कैलालीबाट साइबर अपराधको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर नकारात्मक प्रचार गरिएको अभियोगमा उनी पक्राउमा परेका हुन्। पक्राउ पर्नेमा कैलालीका आकाश सिंह ठकुरी रहेका छन् ।

    प्रहरीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर जोडेर अप शब्द प्रयोग गरी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्ने आकाश सिंह ठकुरीलाई पक्राउ गरिएको हो ।

    उनलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...

    सिनामंगलस्थित सेन्ट्रल कलेजमा विद्यार्थीका लागि विशेष कार्यक्रम

     सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक...

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

    banijya bank kamalbinayak

    भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । मंगलबार एक कार्यक्रमकाबीच उक्त शाखाको...