News Portal

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबारे नकारात्मक प्रचार गर्ने एक पक्राउ

    भक्तपुर, १३ मङ्सिर
    ९८२ पटक
    भक्तपुर, १३ मङ्सिर

    कैलालीबाट साइबर अपराधको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर नकारात्मक प्रचार गरिएको अभियोगमा उनी पक्राउमा परेका हुन्। पक्राउ पर्नेमा कैलालीका आकाश सिंह ठकुरी रहेका छन् ।

    प्रहरीले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्बिर जोडेर अप शब्द प्रयोग गरी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्ने आकाश सिंह ठकुरीलाई पक्राउ गरिएको हो ।

    उनलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...