News Portal

  • राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक : हेर्नुहोस् पूर्ण पाठ

    भक्तपुर, २९ मङ्सिर
    १२१८ पटक
    भक्तपुर, २९ मङ्सिर

    राष्ट्रिय शिक्षा नीति २०७६ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भए लगतै पुरानो नीति खारेज भएको छ । नीतिले सरकारलाई राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज बनाई दिएको छ।

    सार्वजनिक गरेको नयाँ नीतिमा बाल विकास केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षाको सुदृढीकरणका लागि विभिन्न योजना तथा रणनीतिहरु समावेश गरिएको छ। यसमा बालविकास, विद्यालय, उच्च, प्राविधिक, चिकित्सा, विश्वविद्यालय शिक्षा, शिक्षक व्यवस्थापन, तालिम, अनुगमन, अनौपचारिक लगायतका शिक्षाका विषयवस्तु समेटिएका छन् ।

    हेर्नुहोस् राष्ट्रिय शिक्षा नीतिको पूर्ण पाठ

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...

    राखेपमा खेलकर्मीहरुको हरिबिजोग : सदस्य सचिवमा ब्यापारीकै पल्ला भारी

    फेरि व्यापारीलाई नै खेलकुदको नेतृत्व दिने तयारी काठमाडौं, मंसिर ११– देशमा सरकार परिवर्तनसँगै नेपाली खेलकुद...

    भक्तपुरका स्ववासीको भूमि सम्बन्धी समस्या समाधान गरिने

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या...

    चाँगुनारायणमा नरेश खड्काको नेतृत्वमा माओवादी केन्द्रको नयाँ नगर समिति निर्वाचित

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित...

    भक्तपुर सांगीतिक समाजको आयोजनामा २५ जनाले गरे रक्तदान

    भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।...