News Portal

  • कक्षा ११ र १२ को आंशिक परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीलाई थप मौका

    भक्तपुर, ८ माघ
    ८५६ पटक
    भक्तपुर, ८ माघ

    राष्ट्रिय परीक्षा बोर्डले २०७७ साल बैशाख महिनामा सञ्चालन हुने कक्षा ११ र १२ को वार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुने विद्यार्थीलाई थप मौका प्रदान गरेको छ ।

    यसअघि रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ भएका परीक्षार्थीहरुले अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएकोमा बोर्डको मिति २०७६ माघ ७ गतेको निर्णयानुसार रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ६५ देखि ७१ सम्म भएका परीक्षार्थीहरुलाई पनि अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...