News Portal

  • कक्षा ११ र १२ को आंशिक परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीलाई थप मौका

    भक्तपुर, ८ माघ
    ३७१ पटक
    भक्तपुर, ८ माघ

    राष्ट्रिय परीक्षा बोर्डले २०७७ साल बैशाख महिनामा सञ्चालन हुने कक्षा ११ र १२ को वार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुने विद्यार्थीलाई थप मौका प्रदान गरेको छ ।

    यसअघि रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ भएका परीक्षार्थीहरुले अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएकोमा बोर्डको मिति २०७६ माघ ७ गतेको निर्णयानुसार रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ६५ देखि ७१ सम्म भएका परीक्षार्थीहरुलाई पनि अन्तिम एक पटकका लागि परीक्षा आवेदन फाराम भर्न पाउने व्यवस्था गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...