News Portal

  • गाई काटेको आरोपमा दुई जना पक्राउ

    भक्तपुरपोष्ट संवाददाता१० माघ २०७६
    ३२६ पटक
    १० माघ २०७६

    इटहर । गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहाका ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    सदुलको घरबाट गाईको टाउको, खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला...

    फेरी घट्यो सुनको मुल्य

    नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो...

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

      नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ ।...

    कलाकार किरण केसीको भन्दै कब्जा गरिएको जग्गा उनको नभएको पुष्टि

    पछिल्लो समय चितवनको दुर्गम मानिने माडी क्षेत्रमा शहरीयाहरुको आकर्षण बढेको छ । चितवनका मात्र नभई...

    म्याद गुज्रेका सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्नेहरु पक्राउ

    म्याद गुज्रेका कस्मेटिक्स सामानहरुमा नँया मिति राखी बिक्री बितरण गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको...