News Portal

  • केयूकेयलमा ५० जना स्थायी कर्मचारी चाहियो

    १७ माघ २०७६
    ६३० पटक
    १७ माघ २०७६

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेयल) ले ५० जना स्थायी कर्मचारी नियुक्ति गर्ने भएकोछ । शुक्रवार एक सूचाना जारी गर्दै केयूकेएलले कर्मचारी माग गरेको हो ।

    प्राविधिक र अप्राविधिक गरी ५० जना स्थायी कर्मचारी आवस्यक रहेको सूचनामा भनिएको छ । नवौँ तहको उपप्रवन्धकदेखि पाचौँ तहको हेभि ईक्यूपमेन्ट ड्राईभरसम्मका पदमा आवेदन माग गरिएको छ ।

    सातौ तह देखि माथिका पदमा उमेर हद ४० वर्ष तिओकिएको छ भने त्यो भन्दा तल्लो तहमा भने पैतिस वर्षमात्र समय सीमा तोकिएको छ ।

    आज शुक्रवारदेखि २१ दिनको समय भित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ ।

    हेर्नुहोस् सूचना :

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका...