News Portal

  • कोरोनाभाइरस नियन्त्रण गर्न सकिन्छ: विश्व स्वास्थ्य संगठन

    भक्तपुर, २२ फागुन
    ६४४ पटक
    भक्तपुर, २२ फागुन

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो ।

    तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एधानोम घेब्रयससले मङ्गलबार बताए । टेड्रोसले विश्वभरका देशलाई रोग नियन्त्रण प्रयासलाई बढाउन र उपचारमा संलग्न डक्टर र नर्सको सुरक्षामा सतर्कता बढाउन आग्रह गरे । ‘विश्वभर कोभिड–१९ संक्रमितमध्ये ३.४ प्रतिशत मरेका छन् । सिजनल फ्लूसँग तुलना गर्दा त्यसमा संक्रमितमध्ये एक प्रतिशतको ज्यान गएको छ,’ टेड्रोसले जेनेभामा पत्रकारलाई जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    यि हुन् मंगलवारको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ ।...

    शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

    काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्...

    माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका...

    अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी

      – १० लाख ९३ हजार बालबालिका अनलाइन कक्षामा – इच्छाशक्ति भएका सामुदायिक विद्यालयहरुले अनलाइनबाटै...

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला...