News Portal

  • शिक्षक लाइसेन्स : निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (हेर्नुस् नतिजा)

    भक्तपुरपोस्ट संवाददाता ६ चैत २०७६
    २०७६ पटक
    ६ चैत २०७६

    भक्तपुर । सानोठिमीस्थित शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा प्रकाशन गर्ने क्रममा निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । बिहीवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १२३३ जनाको वस्तुगत परीक्षा रद्द भएको छ । ६ जनाको भने परीक्षामा मर्यादा विपरित कार्य गरेकाले परीक्षा रद्द भएको आयोगले जनाएको छ ।

    हेर्नुस् नतिजा

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...