News Portal

  • १३ वर्षीया बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

    भक्तपुरपोस्ट संवाददाता मुगु, १६ चैत
    ५०० पटक
    मुगु, १६ चैत

    बालिका बलात्कार अभियाेगमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियाेगमा एक २० वर्षीय युवक पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा खत्याड गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय धर्मराज रावल रहेको प्रहरीको भनाइ छ ।उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    बालिकालाई सोही गाउँमा रहेको पानीघट्टमा पुर्याएर जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि युवकलाई माझचौर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यि हुन् मंगलवारको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ ।...

    शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

    काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्...

    माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका...

    अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी

      – १० लाख ९३ हजार बालबालिका अनलाइन कक्षामा – इच्छाशक्ति भएका सामुदायिक विद्यालयहरुले अनलाइनबाटै...

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला...