News Portal

  • पूर्वसचिव भीम उपाध्याय पक्राउ

    भक्तपुरपोष्ट संवाददाता११ वैशाख २०७७
    २८६ पटक
    ११ वैशाख २०७७

    काठमाडौँ । पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको हो ।

    फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

    उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको छ। सामाजिक सञ्‍जाल फेसबुक र ट्वीटरमा उपाध्याय सक्रिय रहँदै आएका छन्।

    प्रतिकृया दिनुहोस्

    देशभरका सबै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...