News Portal

  • सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ असार
    ६३९ पटक
    भक्तपुर, ८ असार

    लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । सोमवार आयोगले नतिजा प्रकाशित गरेको हो ।

    लोक सेवा आयोगले गत फागुन २७, २८, २९, ३० र चैतको १ गते लिखित परीक्षा लिएको थियो । आयोगका अनुसार लिखित परीक्षामा ३७८ जना सहभागी रहेका थिए । ५८ जना आवश्यक रहेकोमा लिखित परीक्षामा ६५ जनाले नाम निकाल्न सफल भएका छन् ।

    हेर्नुहोस् लिखित नतिजाको परिणाम

    प्रतिकृया दिनुहोस्

    देशभरका सबै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...