News Portal

  • निषेधाज्ञा थप एक साता लम्बिने

    भक्तपुरपोस्ट संवाददाता९ भाद्र २०७७
    ४०२ पटक
    ९ भाद्र २०७७

    भक्तपुर, ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता जारी राख्नपर्ने निष्कर्ष निकालिएकाे छ ।

    तीन वटै जिल्लाका सिडिअेासहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार बसेको बैठकले एक साता निषेधाज्ञा थप्नपर्ने निष्कर्ष निकालेकाे हो । गत बुधबारदेखि घोषणा गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजे सकिँदैछ ।

    मंगलबार दिउसोको बैठककाे निष्कर्षसंगै तीनै जिल्लाका सुरक्षा समितिले निषेधाज्ञा थप एक साता जारी राख्नपर्ने विषयमा सहमतिसमेत जनाइसकेका छन् । गृह मन्त्रालाय र प्रधानमन्त्री कार्यालयकाे निर्देशन बमाेजिम जिल्ला प्रशासन कार्यालयहरुले अर्काे सूचना जारी गरी निषेधाज्ञा थप एक साता लम्बाउने स्राेतले जानकारी दिएकाे छ ।

     

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...