News Portal

  • अन्तत: वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ असोज
    ८५४ पटक
    भक्तपुर, १ असोज

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सदस्य मनोनीत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त पदमा मनोनीत गरेकी हुन् ।

    गौतमलाई आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।

    तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि रिक्त राष्ट्रियसभामा ठूलो रस्साकस्सी पछि सोमवारको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    गौतमलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम मनोनीत गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...