News Portal

  • नेपाली कांग्रेसका महामन्त्री डा. कोइराला कोरोना मुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ असाेज
    २९० पटक
    भक्तपुर, ८ असाेज

    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस मुक्त भएका छन् । पछिल्लो रिपोर्ट अनुसार आफू कोरोना मुक्त भएको उनले पुष्टि गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत महामन्त्री डा. कोइरालाले आफू संक्रमणमुक्त भएको जानकारी दिएका छन्। साथै उनले आफ्नो उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

    कोरोना संक्रमण पुष्टि भए पछि कोइराला चाबहिलस्थित ओम अस्पतालको आइसोलेसनमा रहेका थिए ।डाक्टरको सल्लाह बमोजिम अझै केहि दिन होम आइसोलेसनमै रहने र त्यसपछि पार्टीको नियमित काममा फर्कने उनले जानकारी दिएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...