News Portal

  • नेपाली कांग्रेसका महामन्त्री डा. कोइराला कोरोना मुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ असाेज
    ७३७ पटक
    भक्तपुर, ८ असाेज

    नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरस मुक्त भएका छन् । पछिल्लो रिपोर्ट अनुसार आफू कोरोना मुक्त भएको उनले पुष्टि गरेका हुन् ।

    सामाजिक सञ्जालमार्फत महामन्त्री डा. कोइरालाले आफू संक्रमणमुक्त भएको जानकारी दिएका छन्। साथै उनले आफ्नो उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

    कोरोना संक्रमण पुष्टि भए पछि कोइराला चाबहिलस्थित ओम अस्पतालको आइसोलेसनमा रहेका थिए ।डाक्टरको सल्लाह बमोजिम अझै केहि दिन होम आइसोलेसनमै रहने र त्यसपछि पार्टीको नियमित काममा फर्कने उनले जानकारी दिएका छन्।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...