News Portal

  • मन्त्रिपरिषद्को बैठकले गर्‍याे यस्तो निर्णय

    भक्तपुरपोस्ट संवाददाता
    ९४२ पटक

    भक्तपुर, ११ असोज । आज बसेको मन्त्रीपरीषद्को बैठक सकिएको छ ।

    आकस्मिक रुपमा राखिएको आजको बैठकले सरकारको कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकको रुपमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएको छ ।

    त्यसै नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्न राजदूतलाई अख्तियारी दिएको छ । इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...