News Portal

  • कांग्रेस प्रधानमन्त्री पद पाए पछि नहट्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ फागुन
    २८९ पटक
    भक्तपुर, १९ फागुन

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद पाए पछि नहट्ने बताएका छन् । कांग्रेसमा  जिम्मेवारी आए साे सम्हाल्न पछि नहट्ने उनले बताएका हुन् ।

    बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको तर जिम्मेवारी आए पछि पनि नहट्ने  प्रष्ट पारे ।

    कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन’ उनले भने ।

    सभापति देउवाले यो रणनीतिले पार्टीलाई फाइदा नै हुने बताएका छन । तर अबको संसदमा पार्टीको रणनीतिबारे उनले केही बताएनन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...