News Portal

  • राष्ट्रियसभा सदस्यमा थापालाई पराजित गर्दै डा. देवकोटा निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २०७८ जेष्ठ ६ बिहिवार
    १६८ पटक
    भक्तपुर, २०७८ जेष्ठ ६ बिहिवार

    राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

    उनले ५०८८ मत पाए । उनका निकटतम प्रतिद्वन्दी रामबहादुर थापाले ४०१४ मतभार पाएका छन् ।

    नेकपा एमालेको माधवकुमार नेपाल पक्षका देवकोटा प्रतिपक्षी दलका साझा उम्मेदवार रहेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले उनलाई समर्थन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    एमालेसंग चुनाव चिह्न बाहेक केहि बाँकी छैन : दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं बागमती प्रदेश अध्यक्ष नारायण दाहालले नेकपा...

    खुशुको नेतृत्वमा अखिल(क्रान्तिकारी)को भक्तपुर नगर कमिटी निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले भक्तपुर नगर कमिटी बिस्तार गरेको छ । रुकेश...

    भक्तपुर सिडिओमा शर्मा

    भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा रुद्रा शर्माको सरुवा भएको छ । गृह मन्त्रालयले गुल्मी बाट...

    इन्द्रजात्रा मनाउन गुठि/समुदायसंग समन्वयकारी भूमिका रहन्छ- एसएसपी सिंह

    ऐतिहासिक राष्ट्रिय पर्व ‘इन्द्र जात्रा’ नजिकिदै गर्दा यस पटकको यो जात्रा कसरी सम्पन्न गर्ने भन्ने...

    सेलर्डले भक्तपुरका सञ्चारकर्मीलाई दरवारमा लगेर दियो तालिम

    बाल दिवसको अवसरमा भक्तपुरका सञ्चारकर्मीहरुका लागि मानव बेचबिखन तथा बाल संरक्षणबारे अभिमुखीकरण तालिम सम्पन्न भएको...