News Portal

  • हात्तीसंग सेल्फी लिदा गयो युवकको ज्यान

    मोरङ, ४ असार
    १६६ पटक
    मोरङ, ४ असार

    मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।

    स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

    आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

    मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए। घाइते मियालाई न्युरो अस्पताल विराटनगरमा पुर्याउना साथ मृत्यु भएको छ ।

    हात्ती अहिले रतुवामाईतर्फ गएको बताइएको छ । तस्वीर : साङ्केतिक

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...