News Portal

  • सशस्त्र प्रहरी बलको निरीक्षकसहितका पदमा दरखास्त आह्वान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    ५९ पटक
    भक्तपुर,७ असोज २०७९

    सशस्त्र प्रहरी बलले निरीक्षकसहितका पदमा आवेदन आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आज सार्वनजिक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।

    सशस्त्र प्रहरी निरीक्षकतर्फ साधारण उपसमूह र कानुन उपसमूह तथा सशस्त्र प्रहरी सहायक नीरिक्षक साधारण उपसमूहतर्फ आवदेन आह्वान गरिएको हो ।

    उमेर पुगेका योग्य नेपाली नागरिकले आजदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश...

    भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    prem suwal

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त...

    भक्तपुर-२ मा दुर्लभ थापाको रोमाञ्चक जीत, पूर्वमन्त्री महेश बस्नेत पराजित

    नेपाली कांग्रेसका जिल्ला सभापति रहेका गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाले भक्तपुर-२ मा बिजय प्राप्त गरेका...

    विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा  

    ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक...

    एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

    नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा रु चार लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको...

    फलोअप उपचारका लागि आज चीन जाँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन् ।...

    “जनताका चाहाना अनुसार विकास गर्छौं “: मन्त्री पौडेल

    बागलुङमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा...

    मध्यपुर ठिमीमा घरबाट खसेर एकको मृत्यु

    मध्यपुर ठिमीमा बिहिबार आफ्नै घरबाट खसेर एक जनाको मृत्यु भएको छ । उपचारकै क्रममा १७...