News Portal

  • सशस्त्र प्रहरी बलको निरीक्षकसहितका पदमा दरखास्त आह्वान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    २१७ पटक
    भक्तपुर,७ असोज २०७९

    सशस्त्र प्रहरी बलले निरीक्षकसहितका पदमा आवेदन आह्वान गरेको छ । रिक्त पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आज सार्वनजिक सूचना प्रकाशन गर्दै दरखास्त आह्वान गरेको हो ।

    सशस्त्र प्रहरी निरीक्षकतर्फ साधारण उपसमूह र कानुन उपसमूह तथा सशस्त्र प्रहरी सहायक नीरिक्षक साधारण उपसमूहतर्फ आवदेन आह्वान गरिएको हो ।

    उमेर पुगेका योग्य नेपाली नागरिकले आजदेखि कात्तिक ६ गतेसम्म आवेदन दिन सक्ने सुचनामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...