News Portal

  • गृहपृष्ठ # bhaktaur

    सिद्धि गणेश सहकारीद्वारा भक्तपुरकाे कोरोना नियन्त्रणका लागि २० लाख सहयाेग

    भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले करिब २० लाख रुपैया प्रदान गरेको छ । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त...बाँकी

    जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    भक्तपुरको जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कोभिड१९ लाई मध्यनजर गर्दै एक संक्षिप्त कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच...बाँकी

    थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...बाँकी

    नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो । कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान...बाँकी

    डेरावालको रेकर्ड राख्नुपर्छ,जिल्लान्तर बसाइँसराइ रोक्नुपर्छ : विजुक्छे

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहर अव्यस्थित हुनुमा अव्यवस्थित बसाइँसराइ प्रमुख कारक रहेको बताउदै सो रोक्न सुझाव दिएका छन । एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइ नरोक्दासम्म समस्या यथावत रहने उनको तर्क...बाँकी

    रहेनन् कम्युनिस्ट नेता शंकर पोख्रेल

    नेकपा ( माओवादी केन्द्र) भक्तपुरका जिल्ला नेता शंकर पोख्रेलको देहान्त भएको छ । भक्तपुर जिल्ला सदस्य रहेका पोख्रेल पार्टीको चाँगुनारायण नगरपालिकाका सह इन्चार्जसमेत रहेका थिए । २०३६ साल देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा रहेका पोख्रेलको आज...बाँकी