News Portal

  • नेविसंघको प्रशिक्षण कार्यक्रम सम्पन्न

    बिराटनगर, ६ फागुन
    १३१७ पटक
    बिराटनगर, ६ फागुन

    नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

    भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका भावना बुुझ्ने नेतृत्व आवश्यक रहेको सहभागीहरुको भनाई छ ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गुुरुराज घिमिरे तथा नेविसंघका महामन्त्री कुुन्दनराज काफ्लेले नेविसंघलाई नया ढंगबाट अब लैजानुुपर्नेमा जोड दिनुुभयो ।

    कार्यक्रममा नेविसंघका पुूर्व केन्द्रीय सदस्य ललित श्रेष्ठ, नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले पार्टीको मनोबल उच्च बनाउने जिम्मेवारी अब नेविसंघको काँधमा आएको बताए ।

    दुुईदिने प्रशिक्षण कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुुरुङ, गुुरुराज घिमिरे तथा प्रदीप पौडेलले प्रशिक्षण दिनुुभएको थियो ।

    नेपाल विद्यार्थी संघ क्षेत्र नं। ३ को आयोजनामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका १४ वटा जिल्लाका नेविसंघका सभापति तथा प्रतिनिधिगरी चार सयभन्दा बढीको सहभागिता रहेको कार्यक्रमका संयोजक होम पोखरेलले बताए

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...