News Portal

  • काँग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य प्रतिकुल,एयर एम्वुलेन्स नपाएपछि उपचार प्रभावित

    इभक्तपुर संवाददाताकाठमाडौँ, ६ फागुन
    ७०७ पटक
    काठमाडौँ, ६ फागुन

    नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य प्रतिकुल बनेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडकाको स्वास्थ्यमा जटिल समस्या देखिएको हो ।

    खड्कालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सुझाव दिएका छन तर एयर एम्वुलेन्स नपाउदा उनले उपचार पाउन सकेका छैनन् ।

    सवास्थ्य झन बिग्रनसक्ने भन्दै उनलाइ एयर एम्वुलेन्समा लैजाने तयारी भएको भएपनि एयर एम्वुलेन्स नपाएपछि आइतवार नेपाल एयरलाइन्सबाट नै दिल्ली लान लागिएको एक काँग्रेस नेताले जानकारी गराए ।

    खड्का लामोसमयदेखि मृगौला रोगले ग्रसित छन ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...