News Portal

  • धूमपानबाट एक वर्षमा २५ हजार नेपालीको मृत्यु

    ७९७ पटक

    काठमाडौं : नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरको छ। नोपमला नसर्ने रोगको तथ्यांक ४० प्रतिशत हुँदा धूमपानबाटै वार्षिक १७ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले ६५ प्रतिशत पुग्दा २५ हजार नेपालीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

    नेपालमा ३५.५ पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सूर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन्। विश्वमा सूर्तीजन्य पदार्थबाटै बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्माले सूर्तीजन्य पदार्थसम्बन्धी ऐनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सके मात्रै पनि त्यसबाट हुने हानी घटाउन सकिने बताए।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...