News Portal

  • धूमपानबाट एक वर्षमा २५ हजार नेपालीको मृत्यु

    ७०५ पटक

    काठमाडौं : नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरको छ। नोपमला नसर्ने रोगको तथ्यांक ४० प्रतिशत हुँदा धूमपानबाटै वार्षिक १७ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले ६५ प्रतिशत पुग्दा २५ हजार नेपालीको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

    नेपालमा ३५.५ पुरुष र १५.५ प्रतिशत महिलाले धूमपान गर्छन् भने सूर्तीजन्य पदार्थको मात्रै सेवन गर्नेमा ३१.२ प्रतिशत पुरुष र १५.५ प्रतिशत महिला छन्। विश्वमा सूर्तीजन्य पदार्थबाटै बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्माले सूर्तीजन्य पदार्थसम्बन्धी ऐनलाई कडाइका साथ कार्यान्वयनमा ल्याउन सके मात्रै पनि त्यसबाट हुने हानी घटाउन सकिने बताए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...