- सार्वजनिक प्रशासनमा आमुल परिवर्तन गरी सुशासन गरिनेछ ।
- जवाफदेहीताका लागि संस्थागत सुधार गरिनेछ । सीप, ज्ञानको उचित व्यवस्था
- सडक, यातायात, लगायतका सेवामा नेपाल गुणस्तर लागु गर्ने अनुगमन र नियमन गरी सवल बनाइनेछ ।
- कुनैपनि तहमा हुने भ्रष्टचार गर्ने र गराउनेलाई दण्डित गरिनेछ आवाश्यक काननु परिमार्जन गरिनेछ ।
- योजना बन्ने तर काम सम्पन्न नहुने परिपाटीको अन्त्य गरिनेछ ।
- प्रत्यक मन्त्रालयमा अनुगमनको व्यवस्था गरिनेछ ।
- राष्ट्रिय सुरक्षा सम्बन्धि नीति नियम बनाइनेछ , सुरक्षाको प्रभावकारी प्रवन्ध गरिने । भयरहित अवस्थामा काम गर्ने वाताबरण
- विपत व्यवस्थापनका लागि अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य
- १ बर्षभित्र नीजि आवा, ३ बर्षभित्र धरहरा र काष्ठमण्डप पुननिर्माण गरिसक्ने ।
- नेपाली नियोगलाई राष्ट्रिय हित र लगानी प्रवद्धनमा लगाइनेछ । संयुक्त राष्ट्र संघमा नेपालको उपस्थिित प्रभावकारी बनाउने छ ।
………………………………………………………..
———————————————-
- -महिला विरुद्ध हुने सबै हिसालाई नियन्त्रण गरिने
-सम्पूर्ण प्रकारको समाजिक कुरिती अन्त्य गर्न कदम चालिनेछ
-सबै जातिलाई सामाजिक मुलप्रबाहमा सहभागी
-कुनै आधारमा पनि कुनै आस्था वा विश्वास माथि चोट पुराइनेछैन
-प्र्रदेश स्तरमा आधुनिक स्तरको रङ्गशाला
-स्थानीय निकायमा खेल ग्राम स्थापना
-खेलाडीहरुलाई व्यावासिक बनाइनेछ
-खेल कुदलाई प्रतिस्पर्धी बनाइने
-राज्य प्रणालीका सबै श्रोत साधन संविधान कार्यन्वन तर्फ परिलक्षित गरिने
-न्यायप्रणालीको क्षमता वृद्धी गरि जनतामा पहुच बढाइनेछ
-सरकारको पक्षमा हुने कानुनी प्रतिरक्षालाई ससक्त बनाउनको लागि न्यायाधिवक्ताको अधिकार वृद्धी गरिनेछ
-बेपत्ता भएका मानिसहरुको छानविनका लागि संक्रमणकालिन निकायहरुलाई प्रभावकारी बनाइनेछ
-प्रहरी, सशस्त्र, सेना, राअके जस्ता सुरक्षा निकाय तथा सम्पूर्ण सरकारी निकायलाई समायनुकुल बनाएर प्रभाबकारी बनाइने छ ।
………………………………………………………..
———————————————-
– आधारभुत र विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराइनेछ ।
– केन्द्रीय स्वास्थसंस्थाबाट विशिष्टिकृत सेवा प्रदान गरिनेछ । ५ बर्षभित्र विशिष्ट स्वास्थ्य सेवा लिन विदेश जानुपर्ने बाध्यता अन्त्य
– –नीजि र साना सााग सहकार्य गरिने असाहय नागरिकको उपचार व्यवस्था
– स्वास्थ्य संस्थामा प्रारम्भिक सेवा, जनशक्तिको व्यवस्था सेवा प्रबाहमा सुधार गरिने ।
– सवै नेपालीको स्वस्थ्य विमा विस्तार र समयसापेक्ष बनाउने ।
– कानुनको सुधार गरिने, विश्वविद्यालय स्थापना
– सवै नेपालीलाई स्वस्थ्य खानेपानी, भुमिगत पानीको खानेपानीको श्रोत विस्तार आवाश्यक्ता अनुसार विस्तार तराइमा शुद्ध खानेपानीको व्यवस्था
– अस्पतालमा सुरक्षीत कारवाही, सार्वजनिक स्थलमा फोहोर कारवाही गर्ने ।
– रोजगारी विस्तार गर्न ५ वर्षभित्र विदेश जाने अन्यगर्ने गरी काम गर्ने
– श्रम क्षेत्रमा आउने गुनासा न्युनिकरण गर्न अर्धन्याकि निकाय गठन
– सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने । उपलव्ध गराउने ।
– राष्ठ्रपति महिला कार्यक्रम प्रभावकारी
– वलात्कार, योन शोषण लगायतका शिंशाजन्य न्युनिकरण गरिने छ ।
– सामाजिक कुरुती उन्मुलन गरिनेछ । लोपोन्मुख भाषाससकृतिको संरक्षण
………………………………………………………..
———————————————-
-पर्यटन अनुकुल कानुन ल्याइनेछ
-गुणस्तरीय पर्यटकीय कोरिडोरको वृद्धी
-थप पर्यटकिय स्थानको पहिचान
-त्रिविमानस्थलको स्तोन्नती गरिनेछ
-निजगढ विमानस्थलको निर्माण तीर्वता
-तीन वर्षभित्र पोखरा विमानस्थल स्थापना
-राष्ट्रिय सास्कृतिक संग्रालह स्थापना
-सहरहरुलाई स्मार्ट सिटीको निर्माण
-सहरहरुमा पूर्वाधारको निर्माण
-ऐतिहासिक र सास्कृतिक सहरको पुन निर्माण
-जनता आवास कार्यक्रम अन्तर्गत पहाडमा वस्ती पुनस्थापना
-संघ प्रदेश र स्थानीय तहमा भवन निर्माण नियमावली लागु
-गाउँ र शहर बीचको अन्तर कम गरिनेछ
-उच्च गति इन्टरनेट स्कुलमा
-गुणस्तरीय शिक्षामा जोड
-आधारभुत शिक्षा अनिवार्य र निशुल्क
-विद्यालय सुधार संचालन गरिनेछ
-विद्यालय उमेर नाघेकालाई प्राविधिक शिक्षाको व्यवस्था
-प्रत्यक विद्यालयलाई बालमैत्री विद्यालयको रुपमा विकास
-प्रत्यक प्रदेशमा आवासिय विद्यालय स्थापना
-विद्यालयमा कर्तव्य र अनुसाशन सिकाइने
-उच्च शिक्षालाई विशिष्टिकरण गरिनेछ
-सेन्टर अफ एक्सिलेन्सी स्थापान
-स्थानीय निकायमा पोलिनेक्निक
-विद्यालयदेखि नै प्राविधिक शिक्षामा जोड
-मदन भण्डारी विज्ञान प्रतिष्ठान निर्माण
………………………………………………………..
———————————————-
–राष्ट्रिय राजमार्गलाई एक्सप्रेस हाइमार्गृका रुपमा विकास गरिनेछ ।
–सडक तथा यातायात सञ्चालन सडक सुरक्षा,सडक रेखाङकन र सुरुमार्ग निर्मिााणको नीति लिने ।
५ वर्ष भित्र काठमाडौ निजगड, मध्यपहाडी, राजमार्ग पुरा गरिनेछ ।
–झापादेखि डडेलधुरासम्मको मदनभण्डारी राजमार्गलाई तिव्रता दिने ।
–ठुला नदि किनारमा सडक निर्माणको नीति
–मेची महाकाली रेलमार्ग, का वीरगञ्ज रेलमार्ग अघि बढाइने ।
–सार्वजनिक नीजी साझेदारी अवधारणालाई अघि बढाइने ।
–सुचना प्रविधिमा सवैको पहुँच, बनाउने । अभिलेख तथ्याङक कारोबारलाई विद्यूतिय प्रविधिमा आधारित बनाइने ।
–सकरारी सेवाको जानकारी पाउन तथा गुनासा सम्बन्धित नागरिक अधिकार मोवाइल उप्स प्रयोगमा ल्याउने ।
–शिक्षा र स्वश्थ्य सेवामा आधाुकि सेवा प्रवह गरिने । डिजिटलबाटै उपचारको व्यवस्था गरिने ।
………………………………………………………..
———————————————-
-राष्ट्रिय राजमार्गलाई एक्प्रेस हाइवेका रुपमा विकास गरिने
-पूर्वपश्चिम र उत्तर दक्षिणका सडकलाई राष्ट्रिय महत्वका साथ अघि बढाइने
-सुरुङमार्ग निर्माण गर्ने नीति लिइने ।
-काठमाडौं नीजगड राजमार्ग ५ वर्षभित्र सकिने ।
-मदन भण्डारी राजमार्ग निर्माणलाई तिब्रता दिइने ।
………………………………………………………..
———————————————-
–राष्ट्रिय राजमार्गलाई एक्सप्रेस हाइमार्गृका रुपमा विकास गरिनेछ ।
–सडक तथा यातायात सञ्चालन सडक सुरक्षा,सडक रेखाङकन र सुरुमार्ग निर्मिााणको नीति लिने ।
५ वर्ष भित्र काठमाडौ निजगड, मध्यपहाडी, राजमार्ग पुरा गरिनेछ ।
–झापादेखि डडेलधुरासम्मको मदनभण्डारी राजमार्गलाई तिव्रता दिने ।
–ठुला नदि किनारमा सडक निर्माणको नीति
–मेची महाकाली रेलमार्ग, का वीरगञ्ज रेलमार्ग अघि बढाइने ।
–सार्वजनिक नीजी साझेदारी अवधारणालाई अघि बढाइने ।
–सुचना प्रविधिमा सवैको पहुँच, बनाउने । अभिलेख तथ्याङक कारोबारलाई विद्यूतिय प्रविधिमा आधारित बनाइने ।
–सकरारी सेवाको जानकारी पाउन तथा गुनासा सम्बन्धित नागरिक अधिकार मोवाइल उप्स प्रयोगमा ल्याउने ।
–शिक्षा र स्वश्थ्य सेवामा आधाुकि सेवा प्रवह गरिने । डिजिटलबाटै उपचारको व्यवस्था गरिने ।
………………………………………………………..
———————————————-
–आठ वर्ष भित्र २४ घण्टा विद्युत आपुर्ती व्यवस्था
–साना ,मझौता, प्रविधि प्रोत्साहन गर्ने
–विद्युत प्रशारण निर्माण सरकारले गर्ने
–अन्तरदेशिय प्रशारण लाइनको विस्तार गरिनेछ
–विश्व बजार प्रतिस्पर्धी उद्योग स्थापना
–बन्द र रुघ्न उद्योग स्थपाना
–चिनिमा आत्मनिर्भर
–छाला जुत्ता उद्योग स्थापाना
–सिमेन्ट उद्योगलाई निर्यात मुलक बनाइनेछ
–निजि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य आधार मानिनेछ
–सहकारीलाई अर्थतन्त्रमा रोजगारी वृद्धी गराइने
–जनस्वार्थमा प्रतिकुलमा नकारात्मक असर गर्ने बस्तु
–सबै प्रकारका सिन्डीकेट कठोरताका साथ नियान्त्रण र स्वस्थ प्रतिस्पर्धा
–गुणस्तरको नियमन गरिनेछ
………………………………………………………..
———————————————-
-५ बर्षभित्र कृषिमा आधारित ठुलो हिस्सा कृषिमा परिचालन गर्ने, कृषिलाई आधुनकिकिरण र बैज्ञानिककरण गर्ने
-भुमिबारे कानुन परिमार्जन गरिने ।
-कृषियोग्य भुमिको खण्डिकरण रोक्ने,सामुहिक खेती प्रणालीलाई पथमिकता
-कृषि उत्पादनको बृद्धि गरिनेछ, प्रोत्सान गरिनेछ । अर्गानिक कृषिको बढवा दिइनेछ ।
-खाद्य स्वतन्त्रताका लागि प्रभाकारी अनुगमन गरिनेछ । पविधकि ज्ञानका लागि कृषि केन्द्र गठन गरिनेछ ।
-बालि लगाउनुपुर्व धान, गहु र उखुको मुल्य तोकिने, भण्डार, सञ्चय र अनुगमन गरिने छ ।
-साना ठुला सिचाइको प्रवन्ध गरिनेछ ।
-फलफुल र जडिबुटिको खेती विस्तार, बजारीकरणका प्रोत्साहित गरिने ।
-भुक्षय नियन्त्रण र राष्ट्रपति चुरेकार्यक्रम प्रभावकारी बनाइनेछ ।
पानीको श्रोत हिमतालको संरक्षण गरिनेछ ।
………………………………………………………..
———————————————-
–हरेक क्षत्रमा योग्य विशेषज्ञ गर्नको लागि वृहद जनसक्ति निर्माण
–श्रोत साधनलाई कुशल परिचालन
–अर्थतन्त्रलाई उत्पादनमुलक, रोजगारी मुलक, निर्यातमुखी
–दश वर्षमा मध्यम स्तरमा पु¥याइने
–दिगो विकास प्राप्त हुने स्थीति
–कृषि उर्जा सूचना विकास, पर्यटन, शहरी विकास विकासका सम्बाहक
–गैर आवसिय नेपाललाई उत्प्रेरित
–विष्प्रेपणमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी बनाइने
–स्वेतपत्रले देखाएको समस्याको ठोस समाधान प्रस्तुत गरिनेछ
–वित्तिय अनुसासनमा कडाई सरकारी रकम दोहनमा अंकुश
–राजस्व अपचलनविरुछ कठोर कदम
–सबै नेपाली,सबै नेपालीको बैक खाताको व्यवस्था
………………………………………………………..
———————————————-
–सरकार लोकतन्त्रको आधारभुत मल्यमान्यता, स्वतन्त्र न्यायलय र मानवअधिकारप्रति प्रतिवद्ध छ ।
–राष्ट्रिय स्वभिमानको पटछाडी लामो इतिहास छ । छिमेकी मित्रको सम्वन्धमा असल सम्बन्ध चाकान्छौ ।
–हाम्रो अन्तराष्ट्रिय सम्बन्ध संकीर्ण होइन, मानवजातीले विश्वसम्बन्धमा आधारित । संयुक्त पञ्चशील, दुइपक्षीइ सन्तुलित हुनेछ ।
हाम्रो सभ्यता, भाषा, संस्कृतिको विकास राष्टनिर्माणाको यथार्थ र सामाजिक सम्पति हुन् । द्धेष फैलाउनेलाई असफल पार्नुपर्छ ।
–सामाजिक सद्भावको बाटाबोट राष्ट्रिय एकता मजबुत पार्नुपर्छ, त्यसविपरितका काम सरकारले स्वीकर्दैन ।
–सामाजिक न्याय र समानताको सरकारले पक्षपोषण हो ।
–शान्ति र स्थायीत्वको आधार बनाएका छौ । सभार्वभौमा सत्ता सम्पन्न जनताले छानेका प्रतिनििधले शान्ति र हिंशा फैलाउने दृश्य देखाउनु दुर्भाग्य हो ।
–राष्ट्रिय एकता र अखण्डता र शान्ति सरकारको पहिलो प्राथमिकता ।
–सम्बृद्धि मृगतृष्णा रहदैन, शान्ति र स्थायित्वलाई सरकारले प्राथमिकतामा राख्नेछ ।
………………………………………………………..
———————————————-
–सरकारले लोकप्रीयताका लागि नभई जनताका काम गरेर लोकप्रियता हासिल गर्नेछ । राज्यको सेवा, सुरक्षा र समानताका आधारमा वितरण गर्न संघीययतको अवधारणा ल्याइएको हो ।
–संघ प्रदेश र स्थानीय तहका सवै एउटै भुगोल, भाषा भएकाले साझा संयन्त्र हुन् । सवै आ आफ्ना संयन्त्र छन् ।
–सम्बृद नेपाल सुखी नेपाल दीर्घकालिन सरकारको प्रमुख उदेश्य हुनेछ । त्यसका लागि राष्ट्रिय संकद्यप छ ।
सरकारका केन्द्रविन्दु आम नागरिक, सवैलाई समान व्यवहार गरिनेछ ।
शान्ति र सुशासनका आधारमा सरकार अघि बढ्न प्रतिबद्ध छ । सवै दललाई आव्हान गर्दछ ।
वर्तमान पुस्ताले नै विकासको अनुभुति गर्नेगरी सरकारले योजना अघि सारेको छ ।
–विकास कानुन, जनशक्ति सेवा प्रबाह र नतिजामा आमुल परिवर्तन ।
विकास,सुचनाको गहन अनुसन्धानमा आधारित हुनेछ । जसका लागि राष्ट्रिय सुचना संकलन ।
–सरकारलाई नियमित सुझाव दिन थिक ट्याकको व्यवस्था गर्नेछ ।
अवका योजना पुर्णयोजाना बन्नेछन् ।
-समृद्धिको इतिहास रच्ने आर्थिक बर्ष हुनेछ ।
………………………………………………………..
———————————————-
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
-राष्ट्रपति भण्डारी अपरान्ह चार बजे संसद भवन पुग्दा उनलाई सभामुख कृष्णबहादुर महराले स्वागत गरेका थिए ।
-राष्ट्रपतिलाई संसद परिसरमा नेपाली सेनाको एक टोलीले सलामी अर्पण गरेको थियो ।
-मन्त्रिपरिषदको हिजोको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो ।
-एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।
संसद भवन परिसरलाई सिंगारिएको छ ।
………………………………………………………..
———————————————-
-सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुख पुगेका छन् ।
-नेपालको संविधानमा माथिल्लो सदनका रूपमा राष्ट्रियसभा र तल्लो सदनका रूपमा प्रतिनिधिसभा छन् ।
-प्रवुद्ध वर्गको प्रतिनिधित्व रहेको राष्ट्रियसभा ५९ सदस्यीय तथा प्रतिनिधिसभा २७५ सदस्यीय छन् ।
-नेकपा नेतृत्वको सरकारले अघि सारेको विकास र समृद्धिलाई मूर्तरुप दिन ल्याइने नीति तथा कार्यक्रमका आधारमा आगामी आवको बजेट तयारीसमेत भइरहेको छ ।
-संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते केन्द्र, असार १ गते प्रदेश र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।
………………………………………………………………..
…………………………………………………………………
-संयुक्त बैठक सकिएलगतै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठकले राष्ट्रपतिबाट भएको सम्बोधनप्रति धन्यवाद दिनेछ ।
-सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट दिइने छ ।
-त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।