News Portal

  • नेकपाले ४४७ जना केन्द्रीय सदस्यको नाम टुंगो लगायो (नामावली सहित)

    जेठ,८
    ११०७ पटक
    जेठ,८

    काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णतादिएको छ आजप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पहिलो सचिवालय बैठकले केन्द्रीय समितिलाई पूर्णतादिएको हो । त्यसैगरी, बैठकले तल्लो तहको एकीकरणका लागितीनओटा छुट्टा–छुट्टै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

    संगठनात्मक एकीकरणको प्रक्रिया अगाडि बढाउन विधानको परिपूरक हुनेगरी नियमावलीनिर्माण गर्न एक मस्यौदा कार्यदल गठन पनिगरिएको छ । कार्यदलमामहासचिव विष्णु पौडेल, नेताहरु देव गुरुङ, खिमलालदेवकोटा र बेदुरामभुषाल छन् ।

    बैठकले सातओटै प्रदेश र प्रवासको एकीकरणका लागि सुझाव पेस गर्न पूर्वघटकका इन्चार्ज संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासकालागिचार–चार सदस्यीयकार्यदल गठन गरेको पार्टी प्रवक्तानारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यदलको समायवधि १५ दिनतोकिएको छ । त्यसैगरी, बैठकले केन्द्रीयकार्यालयको स्थाननिर्धारणका लागिप्रधानमन्त्रीतथा पार्टी अध्यक्ष केपीशर्मा ओली र अध्यक्षपुष्पकमलदाहाललाई जिम्मेवारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...