News Portal

  • “मालिका”चलचित्रमा लगानी नभएको स्पस्ट पार्दै नलगाडले निकाल्यो यस्तो बिज्ञप्ती (पुर्ण पाठ सहित )

    इभक्तपुर संवाददाता
    २०१६ पटक

     

    जाजरकोट
    नायिका ,निर्देशक रेखा थापाले निर्माण गर्न लागेको “मालिका” चलचित्र जाजरकोटमा मा जाजरकोटका भई रहेको छ,त्यस्तै क्रममा जाजरकोटका बिभिन्न नगरपालिका,गाउँ पालिकामा छायांकन निरन्तर भई रहेको छ।केहि दिन यता “मालिका”चलचित्र निर्माणका लागि स्थानिय निकाय गाउँपालिका,नगरपालिकाले लगानी गरेको कुरा बिभिन्न सामाजिक संजालमा आईरहेको छ।

    नलगाड नगरपालिका ले ७ लाख , शिबालय गाउँपालिका ले नाच ल्याएको १ लाख ५० हजार ,कुशे गाउँ पालिकाले खाडो नाचको ३० हजार र बारेकोट गाउँ पालिकाले
    ले ७ घोडा ल्याएको 35 हजार  खर्च तथा लगानी गरेको भन्ने कुरा भ्रम मात्र भएको भन्दै नलगाड नगरपालिका ले आज बिज्ञप्ती निकाल्दै स्पष्ट पारेको छ।
    जाजरकोट मा छायांकन भई रहेको “मालिका”चलचित्रले ग्रामिण भेगको बालबिबाह न्यूनीकरणमा जनचेतना फ़ैलाउए गरी निर्माण गर्न लागिएको छ ।
    हेर्नुस बिज्ञप्ती पुर्ण पाठ सहित:

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर चाँगुनारायणमा आकाशको अध्यक्षतामा ११ सदस्यीय समिति

    प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका...

    ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषदमा छ, स्वीकृति पाउनुपर्छ : मन्त्री भट्टराई

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको...

    प्रेस सेन्टर भक्तपुरको अधिवेशन शनिबार

    प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने...

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन्...

    माओवादी केन्द्रको विद्यार्थी नेता बन्न ३२ वर्ष उमेर ननाघेको हुनुपर्ने

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा अन्ततः उमेर हद लागू हुने भएको...