News Portal

  • “मालिका”चलचित्रमा लगानी नभएको स्पस्ट पार्दै नलगाडले निकाल्यो यस्तो बिज्ञप्ती (पुर्ण पाठ सहित )

    इभक्तपुर संवाददाता
    २०८७ पटक

     

    जाजरकोट
    नायिका ,निर्देशक रेखा थापाले निर्माण गर्न लागेको “मालिका” चलचित्र जाजरकोटमा मा जाजरकोटका भई रहेको छ,त्यस्तै क्रममा जाजरकोटका बिभिन्न नगरपालिका,गाउँ पालिकामा छायांकन निरन्तर भई रहेको छ।केहि दिन यता “मालिका”चलचित्र निर्माणका लागि स्थानिय निकाय गाउँपालिका,नगरपालिकाले लगानी गरेको कुरा बिभिन्न सामाजिक संजालमा आईरहेको छ।

    नलगाड नगरपालिका ले ७ लाख , शिबालय गाउँपालिका ले नाच ल्याएको १ लाख ५० हजार ,कुशे गाउँ पालिकाले खाडो नाचको ३० हजार र बारेकोट गाउँ पालिकाले
    ले ७ घोडा ल्याएको 35 हजार  खर्च तथा लगानी गरेको भन्ने कुरा भ्रम मात्र भएको भन्दै नलगाड नगरपालिका ले आज बिज्ञप्ती निकाल्दै स्पष्ट पारेको छ।
    जाजरकोट मा छायांकन भई रहेको “मालिका”चलचित्रले ग्रामिण भेगको बालबिबाह न्यूनीकरणमा जनचेतना फ़ैलाउए गरी निर्माण गर्न लागिएको छ ।
    हेर्नुस बिज्ञप्ती पुर्ण पाठ सहित:

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...