News Portal

  • मानसरोवर कैलाश यात्रामा निस्केका भारतीय पर्यटकको मृृत्यु

    राजन रावतहुम्ला, ४ असार
    १५२३ पटक
    हुम्ला, ४ असार

    मानसरोवर कैलाशको धार्मिक यात्रा गरेर हिल्सा हुँदै सिमकोट फिर्ता भएका एक जना भारतीय पर्यटकको मृृत्यु भएको छ ।

    सोमवार दिउँसो सिमकोट हिल्साबाट विमानस्थलका हेलिकोप्टरबाट झरेसँगै लू लागेका पर्यटकलाई जिल्ला अस्पालमा उपचारका क्रममा मृृत्यु भएको प्रहरी नायव उपरिक्षक रबिन श्रेष्ठले बताए ।

    यसरी मृृत्यु हुनेमा एस १६७०४४९ नम्वरको पासपोर्टका महमोद लेसार सोमी भएका र उनी भारत महाराष्ट्र पापनरका रहेको जानकारी प्राप्त भएको छ ।

    ४५ वर्ष उमेर कटेका सोमी डायबिटिजका बिरामी भएको अस्पतालले जनाएको छ । शवलाई जिल्ला अस्पतालमा पोष्ट मार्टम पछि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...