News Portal

  • सार्वजनिकस्थलमा भिख माग्नेलाई जेल !

    नेपालवाल संवाददाताकाठमाडौं, २८ साउन
    १३३६ पटक
    काठमाडौं, २८ साउन

    भिख माग्ने भिखारीहरुलाई राज्यले नसिहत दिने भएको छ । सार्वजनिक स्थलमा भिख माग्ने भिखारीहरुले सजाय पाउने भएका हुन् ।

    भदौ १ देखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनमा भिख माग्नेलाई दुरुत्साहित गर्ने उदेश्यले एेनमै सजायको व्यवस्था गरिएको बताइएको छ ।

    सार्वजनिकस्थलमा भिख माग्नेलाई पहिलोपटक १ महिना जेल, १ हजार जरिवाना गरिने र त्यसपछि पटकै पिच्छे त्यो दोब्बर हुदै जाने व्यवस्था ऐनमा गरिएको छ । भिख माग्न लगाउनेलाई झन् माग्नेलाई भन्दा दश गुणा बढि सजायको व्यवस्था गरिएको छ ।

    यस ऐनले भिक्षु , जोगी , साधुसन्त र कुनै धर्म सस्कृति र परम्परा अनुसार चलिआएको भिक्षा माग्न भने छुट दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...