News Portal

  • क्याम्पस प्रमुखलाई कालोमोसो

    नेपालवाल संवाददाताजनकपुर, १ पुस
    १०६२ पटक
    जनकपुर, १ पुस

    जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का क्याम्पस प्रमुखलाई कालोमोसो दलिएको छ । आइतबार विद्यार्थीहरुले क्याम्पस प्रमुख विजयकुमार लाभलाई कार्यकक्षमै कालोमोसो दलिदिएका हुन् ।

    राजपा निकट राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख लाभलाई कालोमोसो दलेर कार्यकक्षमै थुनिदिएका थिए ।

    १९ बुँदे माग राखी आन्दोनलरत राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुखले मागको सुनुवाई नगरेकोले कारवाही गर्नुपरेको बताएको छ । मागको सम्बोधन गर्नु सट्टा उल्टै धम्क्याएकोले बाध्य भै कालोमोसो दल्नु परेको संघको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...