News Portal

  • काँग्रेस ‘काण्डै काण्ड’ लिएर देशभर जाने सभापति देउवाको उद्घोष

    भक्तपुर, ६ असोज
    १३७४ पटक
    भक्तपुर, ६ असोज

    नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका छन् । सभापति देउवाले काँग्रेसको विद्यार्थी संगठन नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तक सार्वजनिक गरेका हुन् ।

    सोमबार राजधानीको राष्ट्रिय सभागृहमा एक समारोह बीच काँग्रेस सभापति शेरबहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका हुन् । पुस्तक अन्यन्तै समय सान्दर्भिक भएको भन्दै देउवाले उक्त पुस्तक पार्टीले देशभर पुर्याउने समेत खुलासा गरे ।

    युवा नेता महरले आफ्नो पुस्तकले वर्तमान केपी ओली नेतृत्वको सरकारको पर्दाफास गर्ने बताए । पुस्तकमा ओली सरकारका ५५ काण्ड संग्रहित गरिएको बताइएको छ ।

    लेखकले निर्मला हत्याकाण्ड, सुनकाण्ड, सिण्डिकेट काण्ड, गोलीकाण्ड देखि बालुवाटार काण्ड, गुठी काण्ड सहित १८ वटा काण्डलाई पुस्तकमा महत्वका साथ् प्रस्तुत गरेको जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...